९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मनोनयन अपडेट : १ लाख ४१ हजार ४६८ जना उम्मेदवारको मनोनयन दर्ता

काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४१ हजार ४६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३१८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ३६ जनाको उम्मेदवारी परेको छ । यस्तै अध्यक्ष पदमा ३ हजार ३०६ जनाले मनोनयन…