२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

चुनावको लागि १ लाख ६८ हजार सुरक्षाकर्मी खटिने

काठमाण्डौ । नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने पालिका चुनावलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ। सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ ।…