एजेन्सी । बलिउड अभिनेत्री करिना कपुर खान आफ्नो फिल्मी करिअरमा जति नै व्यस्त भए पनि परिवार र साथीसँग समय बिताउन भुल्दिनन् । करिना आफ्ना छोरा तैमुरकी केयरिङ आमा मात्रै होइनन् दिदी करिश्माका छोराछोरी समायरा र कियानलाई पनि उत्तिकै केयर गर्छिन् । करिना दिदीको छोरी समायरालाई के सल्लाह दिन चाहन्छिन् ? करिनाले भनिन्, ‘अहिलेको समयमा सोसल…