४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

दुबईमा नेपाल फेस्टिवल : नेपाली संस्कृति विश्वभर गुञ्जियो

जी अर्याल ।“नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव” भन्ने मूल नाराका साथ आइतबार दुबईस्थित क्रिक पार्कमा सम्पन्न भएको छ । नेपाली नयाँ वर्षको सुरुवात संगै मनाइएको नेपाल फेस्टिवल २०२५ एक ऐतिहासिक उत्सवमा परिणत भयो। आयोजकहरूका अनुसार, यो महाउत्सवमा ५० हजारभन्दा बढी दर्शकहरूको सहभागिता रह्यो, जसले युएईको भूमिमा नेपालीता मात्रै होइन, सिंगो…