१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

चलचित्र ‘मारुनी’ को तेस्रो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘मारुनी’मा समावेश ‘हाने मैले झटारो’ बोलको गीत सार्वजनिक गरिएको छ । यसअघि ‘जाम्न माया जाम र सक्दिनँ बाँच्न’ गरी २ गीत सार्वजनिक गरिसकेको फिल्म युनिटले तेस्रो कोशेलीस्वरुप यो गीत सार्वजनिक गरेको हो । गीतमा अन्जु पन्त र कृष्ण काफ्लेको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द, कृष्णकै…