मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोराले जिम गरेको भिडियो इन्स्टाग्राममा राखेपछि निकै भाइरल भइरहेको छ। भिडियोमा मलाइका पाइप स्ट्यान्डमा एक्सरसाइज गरिरहेकी छन् । त्यसो त मलाइकाले नियमित योगा पनि गर्ने गरेकी छन् । आफ्नो फिटनेसका लागि उनी कति सचेत छिन् भने घर छोड्नु पर्दा पनि उनी योगा गर्न भुल्दिनन् । मलाइका ४४ वर्षमा टेकेकी छन्…