१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

पाकिस्तानले भारतीय चलचित्रमाथि प्रतिबन्ध लगायो

एजेन्सी । भारत सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० खारेज गरेपछि भारत–पाकिस्तान तनाव बढ्दो छ । जम्मू–कश्मीरको विशेष दर्जा खोसिएपछि पाकिस्तानले विभिन्न कदम चाल्दै आएको छ । गएको बिहीबार मात्रै पाकिस्तानले लाहोरबाट भारतको अटारीबीच चल्ने रेल सम्झौता एक्सप्रेसु सधैँका लागि बन्द गर्ने घोषणा गरेको थियो । अहिले फेरि पाकिस्तानले आफ्नो चलचित्र…