१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

भिटेन भए जमानीमा रिहा

ललितपुर । भिटेनका नामले चर्चित र्यापर समिर लामा घिसिङ रिहा भएका छन् । हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा पक्राउ परेका भिटेनलाई शुक्रबार साँझ जमानीमा रिहा गरेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । बुवाको जमानीमा रिहा भएका भिटेनलाई १३ गते प्रहरीमा हाजिर…