लाखौं नेपाली युवा युवतीको बेदना समेट्नेगरी परदेशीएकाहरुको बेदना समेटिएको गित बजारमा आएको छ । चर्चित लोकदोहोरी गायिका मुना थापा मगरको आवाजमा नया गित ‘परदेशको पिडा’ बजारमा आयको हो । मुनालाई जेन्स भोकलमा दिपेन्द्र डागीले साथ दिएका छन् । दिपेन्द्र डागीको लय संकलन गरेको लोकदोहोरीको शब्द संकलन दिपेन्द्र डागीकै हो । जीवन र रंजित गुरुङले अभिनय…