१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

गायिका इन्दिराको ‘शिरफुल’ बजारमा (भिडियो)

विमल गैरे, कपिलवस्तु । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज विशेष गरेर महिला दिदीबहिनीहरुले मनाउने पर्व भएतापनि पछिल्ला समयमा महिला पुरुषले उतिकै मात्रामा मनाउने गरेको पाइन्छ । विशेष गरी विवाहित महिलाहरु वर्ष दिनको तीजमा माइतीघरमा गएर आफन्त साथीसंगी विचमा गीतको माध्यममा दुख पिडा पोख्ने गरेको पाइथ्यों तर पछिल्लो समयमा ती मौलीक गीत संगीत सुन्न विरलै…