काठमाण्डौ । वैशाखको २० गते देखि प्रर्दशन भएको फिल्म ‘दाल भात तरकारी’ले ३ हलमा ५१ औं दिन पार गरेको छ । यहि अवसरमा फिल्म युनिटले सेलिब्रेशन कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा नायक भुवन केसी, करिश्मा मानन्धर, निर्देशक प्रदिप भट्टराई लगायत फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो । फिल्म युनिटले प्राविधिकहरुलाई प्रमाणपत्र र बोनस वितरण…