१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

छविराज बिरुद्ध उजुरी दिन प्रहरीमा पुगिन् शिल्पा

काठमाडौं । नायिका शिल्पा पोखरेलले श्रीमानबाट घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी गरेकी छिन्। नायिका पोखरेलले श्रीमान छविराज ओझाबाट आफू असुरक्षित रहेको भन्दै शान्ति सुरक्षा पाऊँ भन्दै उजुरी दिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए। उनले भने, ‘हो शान्ति सुरक्षा माग गर्दै हामीलाई उजुरी गर्नुभएको छ हामीले दुवैलाई छलफलमा बोलाएका…