१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

गजलकार जे. सागरको पहिलो गीत बिर्सुं कसरी सार्वजनिक

काठमाण्डौ । गजलकार तथा सञ्चारकर्मी जे सागरले रचना गरेको गीत ुबिर्सु कसरीु को म्युजिक भिडियो सार्वजनिक भएको छ । गएको बुधबार लण्डनमा रहेको साउथ ह्यारोमा एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । अहिले यूएईमा रहँदै आएका गजलकार जे।सागरको शब्द, बेलायतमा कार्यरत सन्ध्या पौडेलको स्वर र आशिष राजको संगीत रहेको भिडियोलाई लण्डन निवासी राजेन्द्र…