१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

अनुपमा परमेश्वरनसँगको प्रेममा क्रिकेटर जसप्रीत

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटका लागि भारतीय टिमका महत्वपूर्ण खेलाडी जसप्रीत बुमराह अहिले इंग्ल्याण्डमा छन् । जारी विश्वकपमा उनले उत्कृष्ट बलिङ गरिरहेका छन् भने टिमले पनि शत प्रतिशत नतिजा निकालेको छ । खेलेका दुई खेलमा भारतले दक्षिण अफ्रिका र अष्ट्रेलियालाई पराजित गरिसकेको छ । भारतीय क्रिकेटर बुमराहको प्रेम समबन्ध अहिले फेरि बाहिर आएको छ ।…