१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

‘सडक २’ मा आलिया भट्ट

एजेन्सी । रण जौहरको फिल्म ‘कलंक’ को असफलतापछि बलिउड अभिनेत्री आलिया भट्ट ‘सडक २’ को सुटिङको तयारीमा जुटेकी छिन्। यो फिल्मलाई आलियाले निकै महत्वका साथ हेरेकी छिन्। २८ वर्षअघि सुपरहिट भएको रोमान्टिक फिल्म ‘सडक’ को सिक्वेल हो सडक २। यो फिल्ममार्फत आलिया पहिलो पटक आफ्ना पिता महेश भट्टको निर्देशनमा काम गर्दैछिन्। सडक २ मा आलियाका…