काठमाण्डौ । फ्राइडे रिलिजअन्तर्गत आज शुक्रबारबाट अपेक्षाकृत २ चलचित्र जात्रै जात्रा र बीर विक्रम २ प्रदर्शनमा आएका छन् । दुवै चलचित्र सिक्वेलका रुपमा निर्माण गरिएका हुन् । चलचित्र जात्रै जात्राले सबैजसो मल्टिप्लेक्स हलहरुमा राम्रो शो पाएको छ । क्यूएफएक्स चेनको ५ पर्दामा मात्र चलचित्रलाई १९ शोज दिइएको छ । काठमाण्डौको जय नेपालमा ४, सिभिलमा ४,…