१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

लक्ष्मी रेग्मीको स्वर रहेको ‘रुने पालो’ वोलको गीत बजारमा

थानेश्वर अधिकारी, वाणगंगा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुकी कार्यसमिति सदस्य लक्ष्मी रेग्मीले ‘रुने पालो’ बोलको लोक दोहोरी गीतमा स्वर भर्नुभएको छ । कपिलवस्तु घर भई हाल काठमाण्डौंलाई कर्मथलो बनाएर लोक संगितका क्षेत्रमा अनवरत रुपमा लागी परेकी रेग्मीले यस अगाडी पनी आफ्नै स्वरमा थुप्रै गीतहरु बजारमा ल्याउनुभएको छ । सानै उमेरदेखि गीत संगितमा…