१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

चलचित्र दाल भात तरकारी देशैभर हाउसफुल

काठमाण्डौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र दाल भात तरकारीले देशभर हाउसफुल व्यापार गरेको छ । मौसममा आएको खराबीका कारण पहिलो शो प्रभावित हुनसक्ने भनिए पनि दर्शकले चलचित्र हल भरिएको थियो । यसले चलचित्र दाल भात तरकारीलाई दर्शकले तीव्र प्रतिक्षा गरिरहेको बुझाउने कलाकार तथा निर्माता राजाराम पौडेल बताउनुहुन्छ । अहिले दशैभर प्रदर्शन भइरहेको यस चलचित्रले…