१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

हास्य कलाकारको स्टेजमै निधन

एजेन्सी । वेलायतमा एक हास्य व्यंग्य कलाकारको स्टेजमै निधन भएको छ। ६० वर्षीय चर्चित हास्यव्यंग्य कलाकार इयान कग्नीटोको बिसिस्टरस्थित एक कार्यक्रममा प्रस्तुती दिइरहँदा बिहिबार निधन भएको हो। प्रस्तुती दिइरहँदा उनी एक्कासी कुर्सीमा बसेका थिए। केही क्षणसम्म नबोलेपछि दर्शकहरु अझ हाँसेका थिए। दर्शकले उनी प्रस्तुती नै दिइरहेको सम्झिरहेका थिए। तर पाँच मिनेटसम्म उनी चुपचाप रहेपछि भने…