एजेन्सी । अक्षयकुमार र परिणीती चोपडाको अभिनय रहेको चलचित्र केसरीले पर्दशन भएको १३ औँ दिनमा १३१ करोडको व्यापार गरेको छ। बलिउड फिल्म विश्लेषक तरण आदर्शले ट्वीट गर्दै केसरीले १३१ करोडको व्यापार गरेको बताएका छन्। केसरी मार्च २१ मा रिलिज भएको थियो। फिल्मको निर्देशन अनुराग सिंहले गरेका हुन्। फिल्मले यसै हप्ता अक्षयकुमारको फिल्म एयरलिफ्ट र राउडी…