एजेन्सी सरोगेसीको माध्यमबाट आमा बुबा बनेको बिषय बलिउड फिल्ममा धेरै पटक आएका छन् । बलिउडलाई नजिकबाट नियाल्ने हो भने रिलमा झै रियलमा पनि केही कलाकार सरोगेसीको माध्यमले आमाबुबा बनेका छन् । आज चर्चा ती सेलिब्रेटीको गर्न खोजिएको छ । जो सरोगेसीको माध्यमले आमाबुबा भए । शाहरुख खान बलिउडका सुपरस्टार शाहरुख खान र उनकी पत्नी गौरीले…