रुपन्देही । पाँचौ राष्ट्रिय खुला रनिङशिल्ड लोक दोहोरी प्रतियोगिता तथा सांंस्कृतिक महोत्सव बुटवलमा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र रुपन्देही शाखाको सह आयोजनामा पहिलोपटक राजधानी बाहिर बुटवलमा प्रतियोगिता हुन लागेको हो । आयोजकले आज बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १९ देखि २५ गतेसम्म बुटवल मण्डपमा हुने कार्यक्रमको तयारी…