काठमाण्डौ । आजबाट प्रेम दिवसका दिन नायिका बर्षा राउत र संजोग कोइराला बैवाहिक जीवनमा बाँधिएका छन् । ६ बर्ष भन्दा बढि समयदेखि प्रेम सम्बन्धमा रहेका बर्षा र संजोगको बिवाहका केही तस्बिरहरु सार्वजनिक भएका छन् । जसमा बर्षा दुलही बन्दा निकै राम्री देखिएकीछिन् भने संजोग पनि दौरा सुरुवालमा चिटिक्क देखिएका छन् । यो जोडी प्रेम गर्नेहरुका…