मुम्बई । मिस्टर परफेक्सनिस्टुको नामले कैंयौंको मनमा बस्न सफल बलिउड अभिनेता आमिर खानले आफूले कुनै पार्टीको प्रचार नगर्ने घोषणा गरेका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा जनतालाई भोट गर्न अपील गरिदिन धेरै कलाकारलाई अनुरोध गरेका थिए। प्रधानमन्त्रीले चाहने कलाकारको सूचीमा अभिनेता खानको नाम पनि सामेल रहेको बुझिएको छ। आमिर हरेक वर्षजस्तै यस वर्ष पनि आफ्नो जन्मदिनमा…