१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

अमेरिकी पप गायक जस्टिन बिबर डिप्रेशनको उपचार गराउँदै

एजेन्सी । अमेरिकी पप गायक जस्टिन बिबर अहिले डिप्रेशनको उपचार गराइरहेका छन्। जस्टिनका नजिकका सुत्रले बताएअनुसार जस्टिनले एउटा सानो बालकको रुपमा आफ्नो करियर सुरु गरेका थिए, उनी सबैसँग राम्रो व्यवहार गर्थे। तर उनको त्यो बेलाको फेम अहिले सम्पूर्ण रुपमा फेरिइसकेको छ। जस्टिनले पिंक भिलाका लागि दिएको अन्तर्वार्तामा नयाँ सम्बन्ध अनि मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा…