एजेन्सी । प्रेम भनेको के हो ? माया भनेको के होरु प्रेम र मायाको उत्तरको पछाडि दौडियौँ भने शायद यसको जवाफ भेट्न सकिँदैन होला। विभिन्न युगमा विभिन्न प्रेमी र विद्वानले प्रेमको परिभाषा आ-आफ्नो तरिकाले दिएका छन्। जति प्रेमको परिभाषा बुझ्दै गयो त्यति यो प्रेमको गहिराइले हामीलाई डुबाउँदै जान्छ। मानिसहरूले भने झैँ प्रेम निस्स्वार्थ छ भनौ…