एजेन्सी । बिहे भनेको दुई मानिसको मिलन मात्र होइन, यहाँ धेरै जिम्मेवारीहरू पनि उठाउनुपर्ने हुन्छ । त्यसैले मानिसले बिहे गर्नुअघि धेरै तयारी गर्छन् अनि नयाँ जिम्मेवारीका लागि आफूलाई तयार पार्छन् । उमेरै नपुगी जोशमा बिहे गर्नेहरूको सम्बन्ध प्रायः लामो समय टिक्दैन । हालै जारी गरिएको एक प्रतिवेदन अनुसार बिहेका लागि २९ वर्ष पर्फेक्ट हुन्छ ।…