काठमाडौं । सिनेमा ‘द म्यान फ्रम काठमाण्डु’ को पहिलो गीत सार्वजनिक भएको छ । गीतसँगै सिनेमाको नेपाल रिलिज मिति पनि घोषणा गरिएको हो । नेपाली निर्माताले निर्माण गरेको अंग्रेजी सिनेमा भएका कारण पनि यो सिनेमाको यतिबेला सिनेमा बजारमा चर्चा छाएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिनेमाको गीतसँगै आधिकारिक पोस्टरका साथै सिनेमाको नेपाली ट्रेलर…