काठमाण्डौ । मिस वर्ल्डको ग्रयाण्ड फिनाली शनिबार हुँदैछ । चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतिस्पर्धाका लागि १२१ देशका सुन्दरी पुगेकोमा मिस नेपाल शृङ्खला खतिवडासहितका विभिन्न ३० देशका सुन्दरी टप ३० मा पुगेका छन् । मिस नेपाल शृङ्खला ब्यूटी विथ पर्पज अवार्ड जितेर टप ३० मा पुगेकी हुन् । यस्तै उनले मल्टिमिडिया अवार्ड पनि जितेकी छन्…