काठमाण्डौ । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि चलचित्र ‘ड्रिम गर्ल’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिजको अवसर पाए पनि कुनै पनि मल्टिफ्लेक्स हलहरुमा चलचित्र नलागेको बताइएको छ । अन्य चलचित्रहरुबाट खासै चल्न नसकेका नायक आकाश श्रेष्ठलाई दर्शकले सुदर्शन थापा निर्देशित चलचित्र राम काहानीमा भने राम्रै रुचाए । चलचित्रले औषत व्यापार गरे पनि उनको अभिनयको भने…