मायादेवी अनलाइन, कपिलवस्तु । मिस नेपाल श्रृंखला खतिवडाको विजयी श्रृंखला जारी छ । हेड टु हेड च्यालेञ्जको प्रश्नको सही जवाफ दिदै मिस नेपाल खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको अन्तिम बीसमा परेकी छिन । श्रृंखला टप २० को १३ औं नम्बरमा परेकी छिन । ‘तपाईको देशमा अहिलेको जल्दोबल्दो समस्या के हो ? र तपाई यसलाई कसरी…