१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

सृष्टिलाई तेस्रो सैनामैना डान्सिङ आईडल २०७५ को उपाधि

विष्णु खत्री, सैनामैना । तेस्रो सैनामैना डान्सिङ आईडल २०७५ को उपाधि सृष्टि अधिकारीले जितेकी छन् । सैनामैना ३ सुनगाभा टोल निवासी सुनगाभा पब्लिक इङ्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत सृष्टिले सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै तेस्रो सैनामैना डान्सिङ आईडलको उपाधि जितेकी हुन् । उपाधि सँगै उनले नगद ७५ हजारका साथमा नटराजको मुर्ति,प्रमाण पत्र र गिफट् हयाम्पर…