१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

शितगंगा ९ मा खुला भलिबल तथा सांस्कृतिक

गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ स्थित प्रगतिशिल युवा क्लब ठाडाखोलाले एक औपचारीक कार्यक्रमका बिच चौथो मैत्रीपूर्ण खुला भलिबल एवम् सांस्कृतिक कार्यक्रम(२०७५ सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् वडा अध्यक्ष भिम बहादुर केसीले अनुशासन पूर्वक खेल खेलेकोमा सहभागी खेलाडीलाई धन्यवाद व्यक्त गर्नुभयो ।  विभिन्न सामाजिक क्षेत्रमा…