१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

स्वरका बादशाह शिरिषको अञ्जुली बजारमा ( भिडियो सहित )

थानेश्वर अधिकारी, बाण्गंगा मौलिक एवं रोइला गायक शिरीष देवकोटाले नयाँ प्रेम गीत बजारमा ल्याएका छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत ‘अञ्जुली’बोलको गीत सार्वजनिक गरेका हुन्। रोइला गायनमा अब्बल मानिने शिरीषको आफ्नै लय, संकलन, शब्द अनि स्वरमा रहेको गीतमा धेरै बर्ष पहिले गाउँघरमा घाँसदाउरा, मेलापात गर्दा गाइने भाका घासे,कोदे,काने संगै गन्धर्ब लय जोडिएको पाईन्छ। असारमा गाईने वाली…