१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

‘मेरो देश’ कृतिको समीक्षा

बुटवल । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिबार कृति समीक्षा कार्यक्रम राखेको छ । कार्यक्रममा कवि टंकनाथ ज्ञवालीद्वारा रचित ‘मेरो देश’ कृतिको समीक्षा छन्दका अभियन्ता कवि कविराज पौडेल र संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष हिमलाल ज्ञवालीले ‘मेरो देश’ कृतिले नेपाली माटो, स्वाधिनता, अखण्डता र राष्ट्रप्रेमको भाव व्यक्त गरेको…