विमल गैरे, कपिलवस्तु । आफ्नो उत्कृष्ट सिर्जना मार्फत सबैको मन जित्दै चर्चामा रहेका लोकप्रिय गायक तथा कुशल सर्जक गणेश अधिकारीको फेरि मनै रुवाउने ‘शास्त्र’ सार्वजनिक भएको छ । अधिकारीकै सिर्जनामा रहेको पछिल्लो गीत ‘पासपोर्ट हरियो’ले निकै चर्चा पाएको थियो भने युट्युवमा लाखौंले हेरिसकेका छन् । भर्खरै सार्वजनिक भएको ‘शास्त्र’मा विष्णु माझी र गणेश अधिकारीको आवाज…