१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

पुर्खे बा को तीज गीत ‘श्रीमान श्रीमती काण्ड’ बजारमा

विमल गैरे, चार नम्बर । हिन्दु नारीहरुको पर्व तीज आउन झण्डै दुई महिना बाँकी छ । बजारमा तीजका गीत आउने क्रम बढ्दै छ । यतिवेला विश्व महामरीको रुपमा कोरोना भाइरस (कोभिड–१९ ) फैलिरहेको छ । कतिपय कलाकारहरु यहि महामारीका कारण गाउँमा छन् भने राजधानीमा रहेका कलाकारहरुलाई तीज गीत निकाल्ने र बजारमा पठाउने चटारो छ ।…