एजेन्सी । यसै वर्ष ९० वर्ष लागेकी चर्चित बलिउड गायिका लता मंगेशकर हिजो साँझ अस्पतालबाट घर फर्केकी छन् । सास फेर्न गार्हो भएपछि उनलाई सोमबार बिहान २ बजे मुम्बई स्थीत ब्रिचक्याण्डी अस्पतालको आईसियूमा भर्ना गरिएको थियो । मुम्बईबाट प्रकाशित हुने ’मुम्बई मिरर’का अनुसार घरमै राखेर उपचार गर्दा हुने अवस्था भएपनि अस्पताल नजिके भएकाले उनलाई भर्ना…