३ असार २०८३, बुधबार | Wed Jun 17 2026

यी हुन् मधुमेह रोगीले खान मिल्ने मिठाई

काठमाडौं ।देश तिहारको माहोलमा छ। सबैको घरमा मिठामिठा परिकार पाकिरहेका छन्। तर, मधुमेह रोगीका लागि मिठाइको सेवन निकै हानिकारक हुन्छ। मधुमेह रोगीले सधै ग्लाइसेमिक कम भएका चिजको सेवन गर्नुपर्छ । चिकित्सकको सुझावअनुसार दीपावलीमा मधुमेहका बिरामीले बेसनको लड्‍डु सेवन गर्न सक्छन् । स्वास्थ्य विशेषज्ञका अनुसार ५० भन्दा कम ग्लाइसेमिक इन्डेक्स भएको मिठाईमधुमेह रोगीका लागि राम्रो मानिन्छ।…