काठमाडौं ।सामान्यतया, खाना पचाउने एसिडले आमाशयको पर्खाललाई असर गरेमा अल्सर हुने गर्छ । पेटको अल्सर भएमा पेटमा प्वाल पर्ने वा घाउ हुने गर्छ । अल्सर विशेषगरी गलत खानपानका कारण हुने गरेको चिकित्सकहरुको भनाई छ । यस्तो अल्सर पेटको भित्री भागमा, भोजन नली तथा सानो आन्द्रामा विकास हुन् । पेटमा अल्सर भएमा पिडा नाइटोबाट सुरु भई…