३ असार २०८३, बुधबार | Wed Jun 17 2026

धेरै टूथपेस्टले दाँत बिगार्छ, होश गर्नुस्

एजेन्सी ।हामीलाई बिहान बेलुका दाँत माझ्न सिकाइन्छ तर कति टूथपेस्ट लिने भन्ने विषयका बारेमा बाल्यकालमा कसैले केही भनेको थियो त ? अमेरिकास्थित सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनको एक अध्ययनअनुसार, तीनदेखि ६ वर्षसम्मका बच्चालाई ब्रशमा मटरको दाना जति टूथपेस्ट हाल्नुपर्छ । दन्तमञ्जनको अधिक मात्राले बच्चाको दाँतलाई हानि गर्न सक्छ । शुक्रवार जारी अध्ययनअनुसार, लगभग ४०…