एजेन्सी ।मूल्यको तुलनामा बदामभन्दा कम, तर स्वास्थ्यको कुरामा बदामभन्दा बढी फाइदाजक हुन्छ चना । शाकाहारीका लागि प्रोटिनको राम्रो स्रोत चना हो । यस्तै चनाका १० फाइदाका बारेमा जान्नुहोस् ।१. ताकत दिने – चनामा पाइने आइरन, प्रोटिनलगायत धेरै मिनरल्सले लाई शक्ति र एन्टी ओक्सिडेन्ट्स प्रदान गर्छ । यसले शरीरमा कमजोर स्थितिको सुधार गर्छ, ताकत दिन्छ ।…