एजेन्सी ।धेरैलाई थाहा नै छैन की के हो महिनावारी कप । हाम्रो समाजमा महिनावारीबारे अहिले पनि धेरै संकुचित छ । सहरी भागमा यसलाई सामान्य शारीरिक प्रक्रिया मान्ने सकारात्मक सोच विस्तार हुँदै गए पनि गाउँघरमा यो अझै ‘पाप’ नै कहलिन्छ । छाउगोठमा महिलाहरूले ज्यान गुमाएका समाचार आइरहेकै छन् । महिनावारी स्वच्छ बनाउन हामी स्यानिटरी प्याड प्रयोग…