१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

जाडोमा रायोको सागले पुर्‍याउँछ यस्ता छन् फाइदा

मायादेवी अनलाइन ।रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान् । साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो । अहिले रायो साग पाइने मौसम हो। जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ। रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो…