मायादेवी अनलाइन, चार नम्बर ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा संचालित कोरियन थेरापी सेन्टर खुलेको छ । वडा नम्बर १ वैरियामा कपिलवस्तु केयर ट्रेडको रुपमा संचालित थेरापी सेन्टरमा कोरियन पद्धतीको थेरापी मेसिनबाट निशुल्क बिभिन्न रोगहरुको प्राकृतिक उपचार भइरहेकोमा कोरोनाका कारण बन्द थियो । तर सेन्टरमा आउने सेवाग्राहीहरुले खोल्नु पर्ने माग गरेपछि पुनः सुरु गरिएको सेन्टरका प्रबन्धक राजन भुसालले…