३ असार २०८३, बुधबार | Wed Jun 17 2026

यी १२ प्रकारका रोग लागेमा के खाने के नखाने ?

एजेन्सी । मानिसहरु खानपानमा वेवास्ता गर्छन् जसका कारण विभिन्न रोगहरु लाग्ने गरेका छन् । स्वादका लागि मिठो खाना तर्फ आकर्षित हुँदा विभिन्न रोगहरु लाग्ने गरेका छन् । त्यसैले खानपानमा विशेष ध्यान दिएका समयमा विभिन्न रोगहरुबाट बच्न सकिन्छ भने रोग लागिसकेपछि पनि खानपानमा नियन्त्रण कायम गर्न सकियो भने फाइदा पुग्छ । ग्यास्ट्रिक अहिले धेरै नेपाली ग्यािस्ट्रकबाट…