३ असार २०८३, बुधबार | Wed Jun 17 2026

केराको बोक्राः मोटोपना देखि क्यान्सरको उपचारमा समेत लाभदायी

काठमाडौँ ।सामान्यतयाः केरा खाँदा बोक्रा फाल्ने चलन हुन्छ । तर, त्यही केराको बोक्रा लाभदायक हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । केरा खाएपछि बोक्रा फाल्ने होईन त्यसको उपयोग गर्न सकिन्छ । केराको बोक्रामा ‘भिटामिन ए’ प्रचुर मात्रमा हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । जसमा ‘लुटेनिन’ नामक एक तत्व हुन्छ, जुन आँखालाई स्वस्थ…