३ असार २०८३, बुधबार | Wed Jun 17 2026

यी १० तरकारी मधुमेहका बिरामीले खान मिल्छ

एजेन्सी ।मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ । विश्वमा ४० वर्षमाथिका हरेक चार जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको छ । मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसालगायत शरीरका विभिन्न अंगमा समस्या बढ्दै जान्छ । दैनिक रुपमा ३० मिनेट व्यायाम गर्दा मात्र पनि मधुमेह लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ । मधुमेहलाई…