३ असार २०८३, बुधबार | Wed Jun 17 2026

छातीमा चिसोः कारण र समाधान

काठमाडौं । श्वासप्रश्वास नलीले फोक्सोसम्म हावा पुर्याउने र हावालाई बाहिर निकाल्ने काम गर्दछ । श्वासप्रश्वास नली सुन्निनुलाई चलनचल्तीको भाषामा छातीमा चिसो लाग्नु तथा चिकित्सकीय भाषामा ब्रोङ्काइटिस भनिन्छ । भाइरसको संक्रमणबाट यस्तो हुने गर्दछ । ब्रोङ्काइटिस एक हप्तादेखि तीन हप्तासम्म निको हुन्छ । आममानिसले ब्रोङ्काइटिस र दमलाई एकै रूपमा बुझ्छन् । तर, दम क्रोनिक ब्रोङ्काइटिस हो । छातीमा चिसो लाग्दैमा सुरुवाती चरणमै…