काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले चुरोट, बिँडी खाने (धूम्रपान गर्ने) हरु कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेको बताएको छ । चुरोट, बिँडी खानेहरुलाई पहिले नै फोक्सोको रोग हुने वा फोक्सोको क्षमता कमजोर हुन सक्ने भएकोले गम्भीर बिरामीको जोखिम बढाउने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । चुरोट, बिँडीका कारण शरीरमा अक्सिजनको मात्रा कम हुने…